
४ असोज, काठमाडौं । कामी नुर्पु तामाङले रसुवा टिमुरेमा ५ वर्ष लगाएर होटल बनाएका थिए । तर १० गतेको विनाशकारी बाढीले एक सेकेन्डमै शून्यमा पुर्यायो । उनको होटल र घर मात्र ढलेन, बुवा गमाए, आफन्त गुमाए,...

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न...

भदौ १० गते बिहान भोटेकोसीमा बाढी आएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डिएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गरे तर कसैलाई फोन लागेन। बाढीको आवाज धुन्चे...

बाढीले टिमुरेको नामोनिसान मेटिँदा गोसाइँकुण्डको २ नम्बर वडा नै रित्तियो सुविधासम्पन्न होटल, पसल, भन्सार कार्यालयसहितका सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोस्टलगायत २...

नेपाल प्रहरीले टिमुरेदेखि त्रिवेणी (टीटुटी) अपरेसन सञ्चालनमा ल्याएको छ। भोटेकोसी नदीमा आएको बाढीमा उद्धार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन सो अपरेसन स...

काठमाडौं- रसुवाको टिमुरे क्षेत्रमा भेटिएका चार जनाको शव खल्तीमा रहेको मोबाइल फोनका आधारमा पहिचान भएको छ। गत भदौ १० गते चीनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंक...

सुर्खेत। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि टिमुरे भन्सारमा कार्यरत नायव सुब्बा अनिता पुरीको अवस्था अज्ञात छ। गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, बम्घाकाकी पुरी भदौ १० गतेको बाढीदेखि नै सम्पर्कवि...

काठमाडौँ । रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेन...

गुल्मी, भदौ २२ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाकी अनिता पुरी बस्ने टिमुरेको घर बगरको बिचमा अझै उभिएको छ । घटना भएदेखि आजसम्म पुरीको परिवारले त्यहि घरको फोटो सामाजिक सञ्जालमा राखेर खोजी...

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ व...

रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय वि...

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ ...

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाको टिमुरे र मैलुङ क्षेत्रका जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको विशेष टोली परिचालन गर...

काठमाडौँ । मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिइरहेको छ । बुधबार बिहान तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा विध्वंस मच्चाएको थियो...

रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ। बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा विध्वंस मच्चाएको थियो। उक्त बाढीमा परेकी ६ व...

२०४२ सालमा गृह मन्त्रालयबाट रसुवाको सीमा प्रशासन अधिकृतमा सरुवा भएर त्यहाँ पुगेको थिएँ। सीमा प्रशासन कार्यालयको मुकाम टिमुरेमा थियो। टिमुरे पुग्न त्रिशूलीदेखि नै घटीमा ४ दिन पैदल हिँड्नुपर्दथ्यो। ...

काठमाडौं- नेपाल प्रहरीले राष्ट्रिय विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘टिमुरे टू त्रिवेणी अर्थात् टी टू टी’ अप्रेशन अभियान सुरू गरेको छ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा उद्...

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएको बस्ती र भग्नावशेषमा परिणत भएको जनजीवनलाई लयमा फर्काउन नेपाल प्रहरीले स्थलगत पुनरुत्थानसँगै मनोवैज्ञानिक मलम लगाउने विशेष अभियान चलाएको छ। टिमुरेदेखि त्र...

टिमुरेमा सशस्त्रको बीओपीले धान्दैछ राज्यको उपस्थिति बाढीले पूरै बस्ती बगाउँदा बगरबाट करिब ७० मिटरको दूरीमा रहेको बीओपी मात्रै जोगिएको छ । अनकन्टार बनेको यो स्थानमा मानिसबाहेक सबैथोक देखिन्छ । भाद...

भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी ६ वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोल...

रसुवाको टिमुरे भन्सारस्थित खाद्यन्न पसलमा सधैँझैँ नियमित कर्ममा व्यस्त हुनुहुन्थ्यो रामप्रसाद जैशी । भदौ १० गते बिहान लगभग ८ः३० तिर नजिकैको पाखा छेउमा ठुलो वेगमा धूवाँ–धूलो निस्कयो । “के हो भनेर हा...

रसुवा । रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रको जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विशेष टोली परिचालित गरिएको छ । सशस्त्र प्रह...

रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रको जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विशेष टोली परिचालित गरिएको छ । सशस्त्र प्रहरी निरीक...

२२ भदौ, काठमाडौं । बाढी आएको दिन रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत थिए, ललित लामिछाने । बिहान ७ बजे उठेर अघिल्लो दिनको बाँकी काम सक्न उनी साढे ७ बजे नै कार्यालय पुगेका थिए । ‘चिठी–पत्र तयार ग...

रसुवा-भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी ६ वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिए...

गत भदौ १० गतेको विनाशकारी बाढीले रसुवाको बाह्रघुम्तीदेखि टिमुरेसम्मको सडक, बस्ती र संरचनाको नामोनिसान मेटाउँदै ठूलो क्षेत्रलाई बगरमा परिणत गरेको छ। नेपाल–चीन सीमा छुट्याउन सशस्त्र प्रहरी बलले राष्...

नेपालमा पूर्वसूचना प्रणाली : विपद्पछि पुग्छ नागरिकको मोबाइलमा एसएमएस केरुङ, टिमुरे र स्याफ्रुबेंसीलाई बाढीले तहसनहस पारेपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाश...

भदौ १० गते बिहान पौने ९ बजे रसुवाको टिमुरेस्थित माछापुच्छ्रे बैंकका अपरेसन इन्चार्ज वासुदेव आचार्य कार्यालय जाने तयारी गर्दै थिए। एक्कासि जमिन हल्लिएपछि भूकम्प सम्झेर बाहिर भागेका उनी माथिबाट आएको ...

काठमाडौँ । हालैको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा र धादिङका विभिन्न ६ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । जसअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे स्वास्थ्य चौकी, गोसाइँक...

भोटेकोशीमा आएको बाढीमा परेर रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यादव भण्डारीको निधन भएको पुष्टि भएको छ । गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७...

२२ भदौ, काठमाडौं । रसुवा बाढीको आज १३ औं दिन । यही भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी किनार आसपास ध्वस्त बनाएको छ । बाढीले रसुवाको टिमुरे, स्याफ्रुवे...

रसुवाको टिमुरेमा भदौ १० गते आएको बाढीमा सहकर्मी गुमाएका सशस्त्र प्रहरी हवल्दार सन्तबहादुर लामाले विपद्का कारण आफूले काम गरिरहेको ठाउँ नै चिनिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। बाढीपछि उद्धार तथा...

भोटेकोशी बाढी: थाहाका २० सम्पर्कविहीनमध्ये १९ जना चालक भोटेकोशी बाढीपछि थाहा नगरपालिकाका २० जना सम्पर्कविहीनमध्ये १९ जना टिमुरेबाट सामान ढुवानी गर्ने कन्टेनर चालक छन् । गाडीसहित बेपत्ता भएका उनीहर...

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ । बाढी–पहिरोक...

रसुवास्थित चीनतर्फको ढोका हरेक दिन बिहान साढे ७ बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले ७ बजे ड्युटी लिइसकेको हुन्थ्यो। भदौ १० गते सदा झैं सीमा सुरक्षा कार्यालय (बिओपी) टिमुरेका सशस्त्र प्रह...