
सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका -२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ...

सुनकोशी नदीमा कारसहित बेपत्ता भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा वतन नखुलेका अर्का ...
काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा यात्रुवाहक बसले ठक्कर दिँदा कारसहित सवार व्यक्ति सुनकोशी नदीमा खसेर बेपत्ता भएका छन्। सिन्धुली प्रहरीका अनुसार...

काठमाडौं । सुनकोशीमा खसेको कारमा ४ जना यात्रु रहेको खुलेको छ । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो । प्रहरीका अनुसार उक्त...

रामेछाप- सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे क...

३१ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने सडक बन्द गरिएको छ । बीपी राजमार्ग अन्तर्गत पर्ने यो खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चा...

सिन्धुलीको सुनकोसी-३ की विन्दामाया विकलाई छोराको मृत्युको घाउले जति दुखेको छ, त्योभन्दा बढी राज्यबाटै भएको अन्यायले दुखेको छ। कसैले घटनाका बारेमा सोध्यो कि उनी झर्कन्छिन्। मंगलबार नागरिक पुग्दा उनी...
सिन्धुलीमा चट्याङ, चितवनमा दुर्घटना : दुई जना ज्येष्ठ नागरिकको मृत्यु १० घण्टा अघि काठमाडौं : सिन्धुली र चितवन जिल्लामा वैशाख २६ गते साँझ भएका छुट्टाछुट्टै घटनामा परी दुई जना ज्येष्ठ नागरिकको मृत...

दुधौली नगरपालिका–४ पाखाभित्तामा अविरल वर्षासँगै परेको चट्याङ लागेर ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार बेलुका घरनजिकैको मकैबारीमा घाँस ...

सिन्धुली । सिन्धुलीकाे दुधाैलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ पाखाभित्ताका ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ...

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने गरी सिन्धुलीको नेपालथोकमा ७० मिटर लामो उच्च क्षमताको 'मोडुलर' पुलको संयुक्त रूपमा उद्घाटन गरिएको छ। काठमाडौंस्थित भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन ...

सिन्धुली : अन्तरजातीय विवाह गर्दा झुटो आरोप लगाई प्रहरीले नियन्त्रणमा लिएका सिन्धुलीको सुनकोसी गाउँपालिका–३ का वर्ष २३ का श्रीकृष्ण विकको प्रहरी हिरासत कक्षमा मृत्यु भएपछि पीडित परिवारले न्यायको मा...
काठमाडौँ - जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ...

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा रहेका श्रीकृष्ण बिकको निधन भएको घटनामा प्रहरीले यातना दिँदा मृत्यु भएको परिवारले आरोप लगाएको छ । जबर्जस्ती करणीको मुद्दामा प्रहरी हिरासतमा रहेक...

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।...

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध खैरो हेरोइन, चि...

सिन्धुलीको सुनकोशी गाउँपालिका-५ साइटारस्थित बिपी राजमार्गमा माइक्रो र बस ठोक्किँदा १० जना घाइते भएका छन् ।काठमाडौँबाट काँकडभित्ता गइरहेकाे बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ आउँद...

महोत्तरीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–८ पाचतल्ले निवासी दिलबहादुर रानामगरका दुई वर्षीय छोरा हिराब...

सिन्धुली । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले एक बालकको मृत्यु घटनाबारे सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा फैलिएका भ्रामक र अपुष्ट समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीका अनुसार जबर...

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ...

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुलीका अनुस...

सिन्धुलीमा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि दुई वटा स्थानीय तह छनोट भएका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटाले उक्त सेवा प्रवाहका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आशयपत्र प...

काठमाडौँ । सुनको बिस्कुट भन्दै नक्कली धातु देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सिन्धुली जिल्ला हरिहरपुरग...

धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ भने मधेश र बागमती प्रद...

काठमाडौँ । सिन्धुली–१ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार प्रदीपकुमार कटुवालले १३ हजार ९४० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्...

पछिल्लो समय निर्माण सामग्रीमा लगातार भइरहेको मूल्यवृद्धिले सिन्धुली जिल्लामा विकास निर्माणका काम प्रभावित भएका छन् । इन्धनको मूल्य बढेसँगै निर्माण सामग्रीको अभाव र महँगी बढ्दा अधिकांश आयोजना प्रभा...

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार चनौटेमा आधारभूत अ...

सिन्धुली जिल्लामा आगामी वैशाखाको पहिलो साताबाट सुरु हुने ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को तयारी तीव्र पारिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, सिन्धुलीले सोमबार जिल्लास्थित विभिन्न सरोकारवाला निकाय...

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारी नीतिअनुसार यो अस्पताल सञ्चालनम...

सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको अभावमा डेढ महिनादेखि शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प भएका छन् । एनेस्थेसिया (बेहोस बनाउने ) दुई जना चि...

सिन्धुली जिल्लाको विभिन्न ठाँउमा सोमबार बेलुका आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ । एक्कासि तीब्र गतिमा आएको उक्त हुरीबतासले विद्यालय भवनको छानो तथा एक दर्जनभन्दा बढी व्यक्तिको घरगोठको ...

सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रका २७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। बिहान ७ बजेदेखि जिल्लाका सबै १५१ मतदानस्थलअन्तर्...

सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहयाक मतदान अधिकृतहरु...

सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्...

सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने निर्बाचन अभिमुखिकरण कार्यक...