मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यमनोरञ्जन

बन्दैछ चलचित्र “इन्टु मिन्टु लण्डनमा”

· May १२, २०१७

हामी सानोछदा साथिभाइहरुसंग खेल्दा गाउने छोटो मिठो गीत “इन्टु मिनटु लण्डनमा” शीर्षकमा अब चलचित्र बन्ने भएको छ । लगभग १० बर्ष नृत्य निर्देशन गरेर थुप्रै गीतहरुलाई आफ्नो कलात्मक ढंगको प्रस्तुति दिदै आएकी सफल नृत्य निर्देशक रेनेशा बान्तवा राइले प्रथम पटक यसै चलचित्र बाट चलचित्र निर्देशनको यात्रा सुरु गर्दैछिन ।

थप पोस्टहरू हेर्नुहोस्