काभ्रे सेवा समाज साउदी अरबको तर्फद्वारा दुर्गमका बालबालिकाहरुका लागि १० लाखको अक्षयकोष
नेपालबाट रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुको दुखमा साथ दिन गठन भएको काभ्रे सेवा समाज साउदी अरबको तर्फबाट नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते का दिन बिहान ५ किलोमिटर माय्धमिक तह स्तरिय छात्र तथा छात्रा दौड प्रतियागिता गर्री १० लाख नेपाली रुपैयाको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ ।





