Suyog Dhakal · Dec २३, २०१७के चुनावपछि नेपाल चीनसंग नजिक भएको हो ?
उतीबेर वेस्ट बगांलमा नाराहरु जस्तै चीनका प्रमुख नै हाम्रा प्रमुख हुन् अनि चीनको पथ नै हाम्रो पथ हो भन्ने धेरै चर्चीत थिए तथापी १९९० को दशक पश्चात भने ओली बिशुद्ध राष्ट्रवादी छवीका रुपमा प्रस्तुत हुन थालेका सिके लाल लेख्दछन् । यता माओवादीलाई स्वभावत चीनसंग निकट मानिने गरिएको छ, के अब चीनका सर्वमान्य नेता सि जीगं पीगंको बेइजीगं कन्सेन्ससमा नेपाल पनि साथै छ त ?




















































