लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को प्रीमियर शो सम्पन्न
जसका लागि नेपालबाट चलचित्रका निर्देशक सागर सुब्बा, नायिका बिमला लिम्बू र सञ्चारकर्मी/गायक निर्मल सुब्बा ‘आशिष’ समेत सिक्किम पुग्नुभएको थियो |

जसका लागि नेपालबाट चलचित्रका निर्देशक सागर सुब्बा, नायिका बिमला लिम्बू र सञ्चारकर्मी/गायक निर्मल सुब्बा ‘आशिष’ समेत सिक्किम पुग्नुभएको थियो |

सागर सुब्बाद्धारा निर्देशित चलचित्र लोजिमाको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा आगामी पौष २२ (७ जनवरी, २०२४)गते सिक्किममा ग्राण्ड प्रिमियर हुने भएको छ।

थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ ।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी