
अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्मा अभिनित चलचित्र “चक्कर”को पहिलो गीत सार्वजनिक भएको छ । निर्माता रबिन आचार्यले निर्माण गरेको यो क्राइम ड्रामा चलचित्रको "साइली" बोलको लिरिकल गीत सार्वजनिक भएको हो ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी