Jul २०, २०२३
अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
अहिलेको डिजिटल युगमा, वित्तीय लेनदेन (Financial Transaction) अत्यन्तै सरल र द्रुत रूपमा विकसित हुँदै गैरहेको छ । चाहे त्यो अनलाइन बैंकिङ होस्, इ-कमर्समा होस्, वा मोबाइल भुक्तानी होस्, अनलाइन कारोबार अत्यावश्यक भएको छ। तर यी प्रगतिहरूका साथै यस सँग सम्बन्धीत जोखिम र चुनौतीहरू पनि आएका छन् । सुरक्षित र भरपर्दो लेनदेन सुनिश्चित गर्न, केहि कुराहरूलाई दिमागमा राख्नु जरुरी हुन्छ । यस लेखमा हामीले वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरुलाई विस्तृतरूपमा चर्चा गरेका छौँ l