
अहिलेको आधुनिक संसारमा हाम्रो दैनिक जीवनशैलीमा हामीले अत्याधिक मात्रामा बिद्युतको खपत गरिरहेका हुन्छौं । अत्याधिक बिजुली खपतले हाम्रो घर अथवा कार्यालयमा बिजुलीको बिल धेरै आउछ, जुन धेरै घरपरिवारको लागि आर्थिक बोझ हुन जान्छ । यस अतिरिक्त आर्थिक भारलाई कम गर्न यस लेखमा बिजुली खपत कम गर्ने केही प्रभावकारी तथा सरल तरिकाहरू सुझाइएको छ:
