
जाउँ घुम्न मौलाकालिका , हजुर ! यस्तै बोल छ राजेश पायल रार्इ र सरु पराजुलीको नया गीतको । निकैनै पौराणिक महत्व बोकेको मौलाकालिका मन्दिरको बाताबरण र महत्व व्याख्या गरेको यो गीतको भिडियोमा यहाँहरुले थुप्रै गायक, कलाकार र राजनीतिक व्यक्तित्वहरुलाई देख्न सक्नुहुनेछ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी