

निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जनसंग
कुराकानी
सुन्न ट्याप गर्नुहोस्
निखिल र सौगातले एकसाथ काम गरेको चलचित्र “संरक्षण” का निर्माण पक्ष आफ्नो चलचित्रको प्रचार प्रसारमा कुनै कमि बाकि राख्न चाहदैनन् , कारण देशमा अहिले क्स्तो किसिमको राजनीति हुदैछ भनि बुझ्न पनि सबैले यो चलचित्र हेर्नै पर्ने भएकाले सक्दो धेरै भन्दा धेरै दर्शकमाझ यो चलचित्र पुगोस् भनि निर्माण पक्ष चाहान्छन् ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी