
नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शन भैरहेको niff २०१९ को यो बर्षको संस्करण आज सम्पन्न हुने भएको छ। आज राष्ट्रिय सभा गृहमा साझ ५ बजे प्रदर्शन भएका चलचित्रहरुलाई पुरस्कार तथा सम्मान गरेर गरिन्छ। समापन कार्यक्रममा उपप्रधानमन्त्रि तथा रक्षामन्त्रि इश्वर पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी