
केही हप्ता अगाडी "पन्छी" बोलको गीत सार्वजनिक गरेर राम्रो चर्चा बटुलीरहेको चलचित्र घामपानीको आज ट्रेलर रिलिज भएको छ। सिनेमा पत्रकार र समीक्षक दिपेन्द्र लामाले निर्देशन गरेको यो पहिलो चलचित्रमा तामाङ केटा दयाहाङ राई र बाहुन केटी केकी अधिकारी बीचको प्रेम सम्बन्ध र अन्तरजातीय विवाहलार्इ देखाइएको छ ।
चलचित्र बैशाख १ गते बाट प्रदर्शनमा आउँदैछ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी