
यमपञ्चकको पाँचौ तथा अन्तिम दिन, भाईटिका । आजको बिशेष दिनलाई ध्यानमा राखेर आभा नेपालले दिदि बहिनिको पबित्र सम्बन्धमा भार्इटिकाको एउटा मन छुने भिडियो “मिसन इन्टरटेनमेन्ट” मार्फत सार्वजनिक गरेकी छिन् ।
भिडियो यहाँ हेर्न सक्नु हुनेछ :
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी