
यहि चैत्र ९ गतेबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आउने बर्षकै बहु प्रतिक्षित चलचित्र “शत्रु गते”को अफिसियल पोष्टर सार्वजनिक भएको छ । प्रतिष्ठित र लोकप्रिय कलाकारहरु समावेश भएको यो चलचित्रलार्इ “जात्रा” फेम प्रदीप भट्टराईले निर्देशन गरेको हुन् ।
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी