मन्दिप गाैतम · Apr १६, २०१८
बि सं २०७३ मा युट्युबमा नेपालि गीतहरुको लागि करोड क्लब सुरु भयो । केहि बर्ष अगाडी सार्वजनिक भएको ”सुर्के थैली खै”ले यो ट्रेन्ड सुरु गरेको हो । त्यसपछि ०७३ सालमै साइली, पुर्व पश्चिम रेल र ठमेल बजार गरेर अरु गीतहरुले पनि करोड क्लबमा आफुलाई स्थापित गरे ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी