
चलचित्रको सङ्गीतले अहिले दर्शक श्रोतको मन जीतिरहेको बेलामा आज हाम्रो पात्रो यँहाहरुमाझ प्रस्तुत गर्दछ चलचित्र “म यस्तो गीत गाउछु” को सम्पूर्ण पोष्टरहरु । चलचित्रका दुर्इ मुख्य कलाकार देखिने यी पोष्टरहरु चलचित्रका गीत र ट्रेलर जत्तिकै स्तरीय छन् ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी