मन्दिप गाैतम · Jan ७, २०१८
नाजिर हुसैन -केकी अधिकारी अभिनित चलचित्र "राज्जा रानी" यो हफ्ताबाट प्रदर्शनमा आएको छ । रमेश एम के पौडेलले निर्माण र यम थापाले लेखन निर्देशन गरेको यो चलचित्रले सार्वजनिक गरेको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया बटुली सकेको छ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी