
कान्तिपुर फिल्म एकेडेमीको निर्माण र परिच्छेद सेनले लेखन ,निर्देशन तथा सम्पादन गरेको ६० सेकेन्डको चलचित्र “ स्ट्राईक “ अमेरिका टेक्सास स्थित “Aurora’s annul extremely short film festival” मा अफिसिएल सेलेक्शन भएको छ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी