मन्दिप गाैतम · Mar २६, २०१७

लप्पन छप्पनको समीक्षा
अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
यो साताको रिलिज लप्पन छप्पनको ट्रेलर हेरेपछि चलचित्र हेर्ने एक किसिमको उत्सुकता जागेको थियो । स्टारकास्ट देखि लोकेसन उच्चस्तरको रहेको यो चलचित्रमा एउटा फुल अन कमर्सियल सिनेमामा हुने लगभग सबैकुरा भएको ट्रेलर हेरेरै अनुमान भएको थियो ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी