
गीतबाटै अत्याधिक चर्चा बटुलिरहेको चलचित्र मेरी मामुको मनै छुने पोष्टरहरु मंगलबार सार्वजनिक गरिएको छ । भदौ १५ देखि रिलिज हुने फिल्मको पोष्टरमा न हिरो र हिरोईले गाला जोडेका छन्, न त हिरोले भिलेनको गाला फुट्ने गरी हानेको छ । केवल छ त, एउटा बालकको मनोबिज्ञान ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी