
रेखा थापा र आर्यन सिग्देलले लामो अन्तराल पछी फेरी सँगै काम गरेको चलचित्र भनेर चर्चामा आएको “रुद्रप्रिया”को ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको उक्त चलचित्रको “चिरबिर चिरबिर चाचरी” बोलको गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाईसकेको छ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी