

निर्देशक निकेश खड्कासंगको
कुराकानी
सुन्न ट्याप गर्नुहोस्
सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता”को ट्रेलर सार्वजनिक भएपछी सबै दर्शकहरु उत्साहित भएका छन् । कारण, फाटेको जुत्ताले फेरी एकपटक नेपाली चलचित्र प्रेमीहरुलाई भरपूर कमेडीको डोज दिने कुरा ट्रेलरले पुष्टि गरेको छ । यहि क्रममा कार्तिक १७ गते प्रदर्शनमा आउने यस चलचित्र “फाटेको जुत्ता”का निर्देशक निकेश खड्कासंग हामीले चलचित्रको बारेमा थुप्रै कुराकानीहरु गर्यौ
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी