
माघ १८ देखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म‘गोपी’ले विषय लक्षित दर्शकसँग अन्तक्र्रिया र अनुभव आदान प्रदान गर्दै फरक तरिकाले फिल्मको प्रचार गर्दै आएको छ । यही क्रममा चितवन ,बुटबल हुँदै पोखरा पुगेको फिल्मको टोलीले मंगलबार बिहान पोखराको बाटुलेचौरमा रहेको चमेरे गुफा कृषि सहकारी संस्था र मिलीजुली कृषि फर्ममा आबद्ध किसानसँग अन्तक्र्रिया गरेको छ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी