पुतली एउटा किरा होइन
फूलबारीको गहना हो
आन्दोलन गर्नु पाप होइन
आधिकारको चाहना हो
बालबालिकालाई हक दिलाउन सजिलो भन्छन
गर्दै जादा गाह्रो
कस्तोरैछ जिन्दगी यो सहनै पर्ने सारो
शरीर पनि एउटी थियो रगत पनि रातै
सरकार , जनता सबै मिलि बिकास गरौ आजै
रानीबन को चिसो दाउरा काटेर नाफाल
म दुखिले भनेको कविता हासेर नाफाल
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: