स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमको निःशुल्क सिमकार्ड · Jun ५, २०२०कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।