मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष सामग्रीहरू

वरुथिनी एकादशी व्रत

· May १४, २०२४

वरुथिनी एकादशी व्रत

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । शास्त्रअनुसार भूमि दान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्त्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानलाई महत्त्व दिइन्छ ।

विज्ञापन

थप पोस्टहरू हेर्नुहोस्