भीमा एकादशी व्रत · Feb १३, २०२४भीमा एकादशी व्रतविशेष अडियो सामाग्रीसुन्न ट्याप गर्नुहोस्महाभारत कालदेखि भीमता एकादशीको महत्त्व विलक्षण रूपमा लिएको पाइन्छ । कुन्ती पुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए ।