मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हरिबोधिनी एकादशी | तुलसी विवाह विधि र विशेषता | विश्व रेडियोग्राफी दिवस

· Nov ६, २०१९

हरिबोधिनी एकादशी

विशेष अडियो सामाग्री

सुन्न ट्याप गर्नुहोस्

दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।

थप पोस्टहरू हेर्नुहोस्