ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पाप मोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग-अलग हुने हुँदा पाप मोचिनी एकादशीको पनि निकै महत्व रहेको छ ।
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी