निमाराज तामाङ · Feb १४, २०१७
सानु तिमी रिसाउदैनौ भने , एउटा कुरा भन्छु
तिमीलाई साचो माया गर्ने , अशल प्रेमी बन्छु
लफङ्गा भन्लाउ, गरिबको छोरा पनि भन्लाउ
कमाएर हजारका नोटहरु , तिम्रै हातमा गन्छु
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी