विश्वासपदम थापा · Nov ३०, २०१६विश्वासगजलसुन्न ट्याप गर्नुहोस्खोलापारि तिमी प्रिय, वारि म हुनुपरेको छ ।नजिक्को तिर्थ हेला हुदा, सम्झि रुनु परेको छ ।हिजो म चाहे तिमी मानिनौ, अाज तिमी चाह्यौ मत्यसैले त एउटै खोलि , दुई किनार हुनु परेको छ ।