दशैं जाँदा तिहार आयोमनिषा प्रसाई · Oct २७, २०१६दशैं जाँदा तिहार आयोगजलसुन्न ट्याप गर्नुहोस्दशैं जाँदा तिहार आयो, तिहार पनि जान्छ होलावर्षदिनमा आएको तिहार , भाइले दिदी खोज्छ होलायसपाली त भाइको निधार, यसै खाली रहने भोफूलबारीमा फूलओइल्यो आगौं फेरी फुल्छ होला