धुलो भए पछीRamprasad Gaire (Palpali) · Oct २६, २०१६धुलो भए पछीगजलसुन्न ट्याप गर्नुहोस्धानको बाला फल्छ खेतमा कुलो भए पछीआउछ खुसि आफ्नै हातमा तुलो भए पछीश्रमिक लाई खेतबारीमा घामपानी हुन्छयोजना काम पारेर गर्छु ठुलो भए पछी