बाबुराम पन्थी "गुल्मेली " · Nov २२, २०१६

घरमै फर्क साथी
गजल
सुन्न ट्याप गर्नुहोस्
कतीन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी
लाला बालासँग बेग्लै बेग्लै घरमै फर्क साथी
पाखुरीमा बल छँदा बिदेश पसेर खेर नफाल साथी
गरौंला केही धन्दा गाँऊमै बसेर घरमै फर्क साथी