तिलक तारामी · Nov ३०, २०१६

हिमालको शिर
गजल
सुन्न ट्याप गर्नुहोस्
हिमालको शिर, झुक्दैन कहिले पनि ।
मान्छेलाई धनले, पुग्दैन कहिले पनि ।
सयौं पटक बोल तिमी, झुटो कुरा,
तर सत्य कुरा, लुक्दैन कहिले पनि ।
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी