सुनिल सुबेदी · Nov ३०, २०१६

कसैले सम्झाए जस्तो
गजल
सुन्न ट्याप गर्नुहोस्
कोही रोए कराए जस्तो कसैले सम्झाए जस्तो,
मुर्दाको सम्मान जिउँदाको पुत्ला जलाए जस्तो !
यौटा प्रेम पत्र हातमा , परेकोथ्यो पहिलो चोटी,
प्यार भन्दानी लाग्दथ्यो, तमसुक पठाए जस्तो !
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी