लिंगेपिङगाैतम लामिछाने · Oct ५, २०१६आशिर्बाद दिने हातहरु अनि साथिभाइको स्नेह भन्दाआमाको काखको अभावले मन बिथोल्छ परदेशमालिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा