मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यहाम्रो गजल

मान्छे

Pradeep Jagaran · Jul ३०, २०१६
घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे। जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।। मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु । तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?

घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे।

जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।।

मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु ।

तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?

थप पोस्टहरू हेर्नुहोस्