मेरो तन मन माबिमल बावु अर्याल · Dec ६, २०१६मेरो तन मन मागजलसुन्न ट्याप गर्नुहोस्मेरो तन मन मा म मस्ती छु,फूल्दै गर्दा को फूल झै खुसी छु॥बाटो भुले नि के भयो र मलाई,पुग्नु पर्ने हो त्यो ठाँऊ एक्लै छु॥