सम्झेर लेखRamprasad Gaire (Palpali) · Oct २५, २०१६सम्झेर लेखगजलसुन्न ट्याप गर्नुहोस्युग हाक्ने साहित्यबर्ग सम्झेर लेखदिन दुखिको कुरालाइ समेटेर लेखगरी खानेको पिडा अनि मर्मको कुराशब्द शब्दले अभिभारा बोकेर लेख