Ramprasad Gaire (Palpali) · Oct २७, २०१६

सप्तरंगी टिका
गजल
सुन्न ट्याप गर्नुहोस्
सप्तरंगी टिकालाई सजाउनु तिहारमा ।।
त्यहि टिका निधारमा लगाउनु तिहारमा ।।
सम्मान छ चेलीको त्यो आस्था विश्वाशमा ।।
पवित्रतालाई धेरै हसाउनु तिहारमा ।।
उनेका ति माला सुके भनेर नरुनु तिमी ।।