आइदेउ मेलम्ची आइदेउ एकफेर
बगेर कल्कलाउदेइ मेरै घर नेर।
सुक्खा भै उजाड भइसकेको छ जिन्दगी
आवश्यकता छ मलाइ तिम्रो येतिखेर।।
बग्दै छौ अटल आफ्नो बाटोमा
एकपटक काठमाडौंलाई फर्केर हेर।।।
तिमी आए सारा खुशी हुनेछन्
आएर राजधानिको नयाँ भविष्य केर।।
आइदेउ मेलम्ची आइदेउ एक फेर
बगेर कल्कलाउदेइ मेरै घर नेर।।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: