भ्रष्टचार गर्छौ किन ?लोकेश ढकाल · Aug २९, २०१७भ्रष्टचार गर्छौ किन ?गजलसुन्न ट्याप गर्नुहोस्ए नेता हो भ्रष्टचार गर्छौ किन ?जनताको रगत खाइ पैसाको लागि मर्छौ किन ?नयाँ नेपाल बन्छ भनि दिन रात भाषण गर्छौ ।