मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यहाम्रो गजल

चाहियो रे !!

बिज्ञापन गरेको होइन तर एउटि नारी चाहियो रे ,

बुबाआमाको माग घरमा एउटि बुहारी चाहियो रे !

समय बद्ल्यो, जमाना बद्ल्यो तैपनि खै के भन्नू ,

आमा भन्नुहुन्छ जो भए नि इष्टकी छोरी चाहियो रे !

थप पोस्टहरू हेर्नुहोस्