छुट्टिनु पर्दा को पीडारोशन घर्ति मगर · Jan ४, २०२२तिमि लाई पीडा भए म हासुला कसरी।मुटु र धड्कन छुट्टै भए म बाचुला कसरीसुखको सपना खोज्दै असामिप्य भएसिदु:ख सहिन भने सुख म साचुला कसरी।