रबिन्द्र बहादुर शाही "असन्तुष्टि" · Dec २७, २०१९
दिल बेचियाे भने मन बेचियाे भने ।
आफ्नै मुटुअनि धड्कन बेचियाे भने ।।
के मायाँ गर्नेहरू पत्याइ रहलान र ।
मुनाकाे हातबाट मदन बेचियाे भने ।।
Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी