सारा खुशी छोडि दुखलाई आप्नानाउनेछु बरु
तर धनको लोभमा इज्जत बिकाउने छैन
बरु आफ्नैलाइ छोडि टाढा जउला
तर आम बुबाको शिर झुकाउने छै
सोच मेरो सानो छैन कान्छी
न रोए को दिन कुनै छैन कान्छी
गुलाब बरु झरेर अोइलाइ जाला बरु
तिम्ले गरेको गुन बिर्सिने छैन कान्छी
म भन्छु कान्छी , तिमिलाइ नै माया गर्छु
तिमि बिना जिन्दा लास जस्तै म मर्छु
संसारको सबै खुसि दिम्ला
आमा-बुबा भन्दा माथिको दर्जा न सोच
माया गर्छु भन्दैमा चाट्ने कुरा हुदैन
पछि यो कुरा भनेनौ भनेर न घोच ।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: