लिलामीगोपी कृष्ण खनाल · Nov २६, २०१८न जन्ति भेटिन्छन् गाउँमा न मलामी भेटिन्छन्।सबका सब जवान विदेशमा गुलामी भेटिन्छन्।भन्नत पैसा पठाउँछु याद पठाउन्न भन्नेका पनि