Navaraj Budha (Nabin Udasi) · Jul २२, २०१६
विश्वमा नेपाली नपुगेको कहाँ छ र ? सगरमाथा सिर झुकेको कहाँ छ र ? सेताम्य देखिन्छ मनैमोहक हुनेगरी, कमसल नराम्रो लुकेको कहाँ छ र ?
विश्वमा नेपाली नपुगेको कहाँ छ र ?
सगरमाथा सिर झुकेको कहाँ छ र ?
सेताम्य देखिन्छ मनैमोहक हुनेगरी,
कमसल नराम्रो लुकेको कहाँ छ र ?
फूलझैं भए'नि हिउँ जस्तो भए'नि,
हजार चोटले'नी दुखेको कहाँ छ र ?